रियल मड्रिडसँग एथलेटिक क्लब पराजित

यस स्टोरीको अंश: पञ्जाब किङ्सद्वारा लखनऊ सुपर जायन्ट्समाथि ७ विकेटको जित, प्लेअफको सम्भावना कायमै
www.nepalviews.com · 6 दिन अघि

स्पेनिस ला लिगा अन्तर्गत आइतबार भएको खेलमा रियल मड्रिडले एथलेटिक क्लबमाथि ४–२ गोल अन्तरको जित हासिल गरेको छ। रियल मड्रिडलाई जिताउन गोन्जालो गार्सिया, जुड बेलिङ्घम, किलियन एम्बाप्पे र ब्राहिम डियाजले गोल गरे भने एथलेटिक क्लबका तर्फबाट गोर्का गुरुजेटा र उर्को इजेटाले गोल फर्काए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू