ला लिगामा रियल म्याड्रिड र बार्सिलोना विजयी
▸ यस स्टोरीको अंश: ला लिगामा रियल म्याड्रिड र बार्सिलोना विजयी, लेवान्डोस्कीको भावुक बिदाइ
स्पेनिस लिग ला लिगामा रियल म्याड्रिड र बार्सिलोना विजयी भएका छन्। रियल म्याड्रिडले सेभिल्लामाथि १-० गोलको संघर्घपूर्ण जित निकालेको छ भने बार्सिलोनाले रियल बेटिसलाई ३-१ गोलले पराजित गरेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित