हिमालको संरक्षण र दिगो पर्यटनमा सरकार प्रतिबद्ध छ : पर्यटन मन्त्री पौडेल

यस स्टोरीको अंश: पर्यटनमन्त्री पौडेलले हिमाल संरक्षण र दिगो पर्यटनमा सरकारको प्रतिबद्धता दोहोर्‍याए
www.lokpath.com · 1 दिन अघि

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले हिमालको संरक्षण, पर्वतारोहीको सुरक्षा र दिगो पर्यटन प्रबद्र्धनका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । उनले हिमालय क्षेत्रको संरक्षण साझा विश्वव्यापी दायित्व भएको उल्लेख गर्दै जलवायु परिवर्तनका कारण हिमनदी पग्लिने र जैविक विविधताको ह्रास जस्ता चुनौती सम्बोधन गर्न अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू