सगरमाथा संरक्षण र दिगो पर्वतारोहण आजको आवश्यकता : राष्ट्रपति पौडेल
▸ यस स्टोरीको अंश: राष्ट्रपति पौडेलद्वारा सगरमाथाको संरक्षण र दिगो पर्यटनमा जोड, जलवायु परिवर्तनको चिन्ता व्यक्त
राष्ट्रपति रामचन्द्र पौडेलले दिगो हिमाली पर्यटन, जिम्मेवार पर्वतारोहण तथा हिमाली वातावरणको संरक्षण आजको आवश्यकता भएको बताएका छन् । सगरमाथा केवल नेपालको भौगोलिक पहिचान मात्र नभएर सिङ्गो देशको प्रतिष्ठा, गौरव र विश्वकै अमूल्य प्राकृतिक सम्पदा भएको उल्लेख गर्दै उनले विश्वव्यापी तापमान वृद्धि, जलवायु परिवर्तनका असर र पर्वतारोहण क्षेत्रमा फोहोर थुप्रिने जस्ता समस्या चुनौती बनेको बताए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित