सिन्धु विकास बैंकको सिइओमा गणेश कुमार के.सी. नियुक्त, दुई दशक लामो अनुभव

यस स्टोरीको अंश: सिन्धु विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा गणेशकुमार केसी नियुक्त
arthadabali.com · 4 दिन अघि

सिन्धु विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (डिसिइओ)मा गणेश कुमार के.सी. नियुक्त भएका छन् । बैंकको जेठ ११ गते बसेको सञ्चालक समितिको बैठकले नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ) के.सी.लाई आगामी चार बर्षका लागि सिइओ पदमा नियुक्त गरेको हो। के.सी.सँग बैंकिङ क्षेत्रको दुई दशकभन्दा बढी अनुभव रहेको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू