घट्यो २७३ कच्चा पदार्थको भन्सार दर, ३६० वस्तुमा लागेको अन्त:शुल्क खारेज

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले २७३ कच्चा पदार्थको भन्सार दर घटाए, ३६० वस्तुको अन्तःशुल्क खारेज
bankingsamachar.com · 18 घण्टा अघि

सरकारले २७३ कच्चा पदार्थका भन्सार दर घटाएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् । उनले विद्यमान ११ तहको भन्सार दरलाई ७ तहमा कायम गरेका छन् र ३६० वस्तुमा लागेको अन्त शुल्क समेत खारेज गरेका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू