करका दरमा व्यापक हेरफेर, आयकको सीमा दोब्बर

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आयकरको सीमा १० लाख पुर्‍याएको घोषणा गरे
www.dcnepal.com · 18 घण्टा अघि

सरकारले आगामी आर्थिक वर्षको बजेटमा व्यक्तिगत आयकर छुटको सीमा दोब्बर पारी १० लाख रुपैयाँ पुर्‍याएको छ। ३६० वस्तुमा लाग्दै आएको अन्तःशुल्क पूर्ण रूपमा खारेज गरिएको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले करका दरहरूमा व्यापक हेरफेर गर्दै राजस्व प्रशासनलाई झन्झटमुक्त, पारदर्शी र प्रविधिमैत्री बनाउने घोषणा गरेका छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू