आयकरको न्यूनतम सीमा १० लाख कायम

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले तोडे बजेट ब्रिफकेस परम्परा, नेपाली कागजमा बजेट प्रस्तुत
bankingsamachar.com · 12 घण्टा अघि

सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री स्वर्णिम वाग्लेले हालसम्म आयकरको न्यूनतम सीमा ५ लाख रुपैयाँ रहेकोमा अब १० लाख पुर्याइएकाे जानकारी दिए। यसअघि यस्तो सीमा ५ लाखसम्म थियो। यसका साथै ३६० वस्तुमा लागि आएको अन्तःशुल्क पनि खारेज गरिएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू