राष्ट्रिय बाल अधिकार परिषद् खारेज गर्ने निर्णय सरकारले तत्काल फिर्ता लिनुपर्छ : सांसद रानामगर
▸ यस स्टोरीको अंश: संसद भवनअगाडि शहीदको शालिक निर्माण गर्न सांसद खत्रीको माग
सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद इन्दिरा रानामगरले राष्ट्रिय बाल अधिकार परिषद् खारेज गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन्। बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो माग गरेकी हुन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›