१५३ विश्व कीर्तिमानी स्रष्टा डा. डीआर उपाध्यायको ‘अन्तस्करण’ लोकार्पण, समकालीन साहित्यिक बहसको केन्द्र बन्यो

यस स्टोरीको अंश: डा. डीआर उपाध्यायको कवितासंग्रह ‘अन्तस्करण’ लोकार्पण, समकालीन साहित्यमाथि विमर्श
www.diyopost.com · 1 हप्ता अघि

नेपाली साहित्य, संगीत तथा बहुआयामिक सिर्जनाका अथक साधक तथा १५३ विश्व कीर्तिमानी स्रष्टा डा.डीआर उपाध्याय को कवितासंग्रह ‘अन्तस्करण’ लोकार्पण गरिएको छ । साहित्यिक पत्रकार संघ र मिलाप मासिकको संयुक्त आयोजनामा सम्पन्न समारोह केवल पुस्तक विमोचनमा सीमित नरही समकालीन नेपाली साहित्यको भावधारामाथि गम्भीर विमर्श र संवेदनशील संवादको सशक्त मञ्चका रूपमा स्थापित भएको थियो ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू