नयाँ बजेट नेपाली कागजको फाइलमा  (तस्बिरहरू)

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट संघीय संसदमा प्रस्तुत गरे
www.capitalnepal.com · 7 घण्टा अघि

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आर्थिक वर्ष २०८३/८४ को बजेट नेपाली कागजको फाइलमा लिएर मन्त्रिपरिषद् बैठकमा पुगेका छन् । यसअघि रातो सुटकेश वा अल्लोको झोलामा बजेट बोक्ने परम्परा रहे पनि यसपटक उनले नयाँ शैली अपनाएका हुन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू