मन्त्रिपरिषद् बैठक बस्दै
▸ यस स्टोरीको अंश: प्रधानमन्त्री बालेन शाहले बोलाए मन्त्रिपरिषद् बैठक, समसामयिक विषयमा छलफल
मन्त्रिपरिषद्को बैठक मंगलबार अपराह्न ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›