लक्ष्मी सनराईज क्यापिटल र जेनेसिस भेन्चर्सबीच आईपीओ निष्काशन व्यवस्थापन सम्झौता
▸ यस स्टोरीको अंश: सिटिजन्स बैंकले असार ३ मा विशेष साधारणसभा बोलायो, २ अर्बको अग्राधिकार सेयर प्रस्ताव गरिने
लक्ष्मी सनराईज क्यापिटल लिमिटेडले जेनेसिस भेन्चर्स लिमिटेडसँग २५ लाख कित्ता साधारण शेयरको प्रस्तावित सार्वजनिक निष्काशनको लागि आईपीओ निष्काशन व्यवस्थापन सम्झौतामा हस्ताक्षर गरेको छ । यस सम्झौताअन्तर्गत, लक्ष्मी सनराईज क्यापिटल लिमिटेडले जेनेसिस भेन्चर्स लिमिटेडको आगामी प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ)को लागि निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा काम गर्नेछ । यो साझेदारीले नेपालको पूँजी बजारलाई सुदृढ पार्ने र आम जनताको लागि लगानी अवसरहरू विस्तार गर्ने साझा प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›