लक्ष्मी सनराइज बैंक र ब्रिटिस इन्टरनेशनलबीच २ करोड ५० लाख डलरको कर्जा सम्झौता
▸ यस स्टोरीको अंश: लक्ष्मी सनराइज बैंक र ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्टबीच २.५ करोड डलरको कर्जा सम्झौता
ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट र लक्ष्मी सनराइज बैंकबीच २ करोड ५० लाख अमेरिकी डलर बराबरको कर्जा सुविधा सम्झौता सम्पन्न भएको छ । यस सहकार्यको उद्देश्य नेपालका लघु, साना तथा मझौला उद्यमलाई वित्तीय पहुँच विस्तार गर्नुका साथै विशेषगरी महिला उद्यमीलाई प्रोत्साहन गर्नु हो । यस लगानीमार्फत लक्ष्मी सनराइज बैंकले लघु, साना तथा मझौला उद्यम क्षेत्रमा दीर्घकालीन कर्जा प्रवाह विस्तार गर्नेछ, जसअन्तर्गत कुल सुविधाको ३० प्रतिशत हिस्सा महिलाको नेतृत्वमा रहेका व्यवसायका लागि लक्षित गरिने छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›