बागमती प्रदेश सभाको वर्षे अधिवेशन आजदेखि

यस स्टोरीको अंश: बागमती प्रदेशसभाको वर्षे अधिवेशन जेठ ११ गते आह्वान
nagariknews.nagariknetwork.com · 2 दिन अघि

बागमती प्रदेश सभाको वर्षे अधिवेशन आजदेखि सुरु हुँदैछ। दिउँसो १ः०० बजे बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्रीसहित प्रदेशमा प्रतिनिधित्व गर्ने सबै दलका संसदीय दलका नेताहरूले आफ्ना धारणा राख्ने कार्यसूची रहेको छ। वर्षे अधिवेशन आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम र बजेटमा केन्द्रित रहने छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू