लोकतन्त्रलाई अझ जीवन्त बनाउन दृढ संकल्पका साथ अघि बढ्नुपर्छ : उपराष्ट्रपति यादव

यस स्टोरीको अंश: उपराष्ट्रपति यादवद्वारा लोकतन्त्रलाई अझ जीवन्त बनाउन दृढ सङ्कल्पको आह्वान
prasashan.com · 1 दिन अघि

उपराष्ट्रपति रामसहायप्रसाद यादवले उदारवादी आदर्श, समावेशिता, समानता र न्यायका आधारमा लोकतन्त्रलाई अझ जीवन्त बनाउन दृढ संकल्पका साथ अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन् । गणतन्त्र दिवस, २०८३ का अवसरमा शुभकामना व्यक्त गर्दै उनले गणतन्त्र जनताको शासन प्रणाली भएको र जहाँ सम्पूर्ण शक्ति जनतामा निहित हुने बताए ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू