राष्ट्रपति पौडेल लगायत देशका जिम्मेवार व्यक्तित्वहरुले दिए गणतन्त्र दिवसको शुभकामना, कसले के भने ?

यस स्टोरीको अंश: राष्ट्रपति पौडेलद्वारा गणतन्त्र दिवसको शुभकामना: सुशासन, विकास र समृद्धिको लक्ष्य प्राप्ति आजको राष्ट्रिय आवश्यकता
bizpati.com · 1 दिन अघि

गणतन्त्र दिवसका अवसरमा देशका जिम्मेवार व्यक्तित्वहरूले शुभकामना दिँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई अझ सुदृढ, समावेशी र समृद्ध बनाउन सबै एकजुट हुनुपर्ने बताएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलदेखि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसम्मका नेताहरूले लोकतन्त्र, सुशासन, आर्थिक समृद्धि र सामाजिक न्यायलाई मजबुत बनाउनुपर्नेमा जोड दिएका हुन्। राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले गणतन्त्रको विकल्प अझ उन्नत र समृद्ध गणतन्त्र नै भएको बताएका छन्।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू