चीनको कोइलाखानीमा ग्यास विस्फोट हुँदा कम्तीमा ९० जनाको मृत्यु

यस स्टोरीको अंश: चीनको कोइला खानीमा ग्यास विस्फोट: ८२ को मृत्यु, ९ बेपत्ता
hamrakura.com · 5 दिन अघि

उत्तरी चीनको एउटा कोइला खानीमा ग्याँस विस्फोट हुँदा कम्तीमा ९० जनाको मृत्यु भएको छ । चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार शानक्सी प्रान्तको लिउसेनयु कोइला खानीमा शुक्रबार बेलुकी विस्फोट भएको थियो । राष्ट्रपति सी चिनफिङले घाइतेहरूको उपचार गर्न सम्भावित “सबै प्रयास“ गर्न आग्रह गर्दै घटनाको गहन अनुसन्धान गर्न आह्वान गरेका छन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू