नेपाल सरकारको चीनमा खानी विस्फोटको घटनाप्रति दुख व्यक्त

यस स्टोरीको अंश: चीनको खानी विस्फोटमा ८२ को मृत्यु, नेपाल सरकारद्वारा दुःख व्यक्त
www.globalaawaj.com · 5 दिन अघि

नेपाल सरकारले चीनको शान्सी क्षेत्रमा भएको दुःखद खानी दुर्घटनामा धेरै जनाले ज्यान गुमाएको खबरले अत्यन्त दुःखी बनाएको बताएको छ । दिवंगतप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरिएको छ । हराइरहेका व्यक्तिहरूको सकुशल उद्धार होस् भन्ने प्रार्थना गर्दै यस कठिन घडीमा नेपाल चीनसँग ऐक्यबद्ध रहेको जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू