चीनको खानी दुर्घटनाप्रति नेपाल सरकारद्वारा दुःख व्यक्त

यस स्टोरीको अंश: नेपाल सरकारद्वारा चीनको खानी दुर्घटनाप्रति दुःख व्यक्त, उद्धारको कामना
www.drishtinews.com · 3 दिन अघि

चीनको शान्शी प्रान्तमा भएको खानी दुर्घटनाप्रति नेपाल सरकारले गहिरो दुःख व्यक्त गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एक्समा प्रेसनोट जारी गर्दै दुर्घटनामा ज्यान गुमाएका व्यक्तिहरूका शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ । साथै, बेपत्ता नागरिकहरूको सकुशल उद्धारको कामना गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू