दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिस्ट्रारका लागि दरखास्त आह्वान

यस स्टोरीको अंश: शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिस्ट्रारका लागि दरखास्त आह्वान
prasashan.com · 1 हप्ता अघि

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको रिक्त उपकुलपति र रजिस्ट्रार पदमा नियुक्तिका लागि आवेदन आह्वान गरिएको छ । उपकुलपति र रजिस्ट्रार पदमा नियुक्तिका लागि सिफारिस गर्ने गठित सिफारिस समितिकोको लागि दरखास्त आह्वान गरिएको हो । इच्छुक उम्मेदवारले सूचना प्रथम पटक प्रकाशित भएको मितिले १० दिनभित्र आफ्नो दरखास्त पेस गरिसक्नुपर्नेछ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू