उखु किसानको भुक्तानी तत्काल समाधान गर्न सांसद अमरेश सिंहको माग
▸ यस स्टोरीको अंश: रास्वपा सांसद सिंहद्वारा उखु किसानको भुक्तानी र मल व्यवस्थाको माग
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेश कुमार सिंहले चिनी उद्योगहरूले अझैसम्म उखु किसानलाई भुक्तानी दिन नसकेको र सरकारले उपलब्ध गराउने अनुदान रकमसमेत किसानले समयमै पाउन नसकेको भन्दै तत्काल भुक्तानीको व्यवस्था गर्न माग गरेका छन् । उनले रोपाइँको सिजन सुरु हुन लागेकाले पर्याप्त मलको व्यवस्था समयमै गर्न पनि सरकारलाई आग्रह गरे ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित