मलको अभाव हुन नदिन संसदमार्फत सरकारको ध्यानाकर्षण

यस स्टोरीको अंश: सांसदद्वारा सरकारको ध्यानाकर्षण: यसवर्ष किसानलाई मलको अभाव हुन नदिन निर्देशन
clickmandu.com · 1 दिन अघि

प्रतिनिधिसभाका सांसदले यसवर्ष किसानलाई मलको अभाव हुन नदिन समयमै व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । विगतका वर्षमा जस्तै यस वर्ष कुनै बहानामा किसानलाई मलको अभाव हुन नहुने जनाउँदै सांसदहरूले समयमा प्रक्रिया अगाडि बढाउनुपर्ने धारणा राखेका हुन् । कृषि सामग्री कम्पनी लिमिटेडले भने देशमा हुने मलखादको मागबमोजिम अनुदान बजेट एवम् वार्षिक खरिद परिमाण नतोकिँदा किसानको मागबमोजिम मल उपलब्ध गराउन नसकिएको जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू