ट्रम्प फर्किएलगत्तै चीन पुगे पुटिन: विश्वलाई के सन्देश दिन खोज्दैछन् सी ?

यस स्टोरीको अंश: अमेरिकी राष्ट्रपति ट्रम्पपछि रुसी राष्ट्रपति पुटिनको चीन भ्रमण
lokaantar.com · 1 हप्ता अघि

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई रेड कार्पेटमा भव्य स्वागत गरेको एक साता नबित्दै चिनियाँ राष्ट्रपति सी चिनफिङले आफ्ना अर्का विशिष्ट अतिथि एवं नजिकका सहयोगीलाई स्वागत गरेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन मंगलबार राजकीय भ्रमणका लागि चिनियाँ राजधानी पुगेका हुन्। दुई दशकभन्दा लामो सत्ता सञ्चालनका क्रममा पुटिनको यो २५औं चीन भ्रमण हो । बेइजिङ विमानस्थलमा चिनियाँ विदेशमन्त्री वाङ यीले उनलाई स्वागत गरे।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू