अमृत झा अझै इरानको जेलमै, रिहा भएको सरकारी दाबी गलत साबित

यस स्टोरीको अंश: परराष्ट्र मन्त्रालयद्वारा अमृत झाको रिहाइबारे गलत सूचनामा माफी माग
www.makalukhabar.com · 1 हप्ता अघि

परराष्ट्र मन्त्रालयले इरानको Qeshm Island मा अवैध सामान तस्करीको आरोपमा पक्राउ परेका नेपाली नागरिक अमृत झा हाल इरानको बन्दर अब्बासस्थित कारागारमा पुर्पक्षका लागि थुनामा रहेको जनाएको छ। यसअघि झा रिहा भएको अनौपचारिक सूचनाका आधारमा मन्त्रालयले विज्ञप्ति जारी गरे पनि पछि प्राप्त थप जानकारीअनुसार उनी रिहा नभएको र अदालतले मुद्दाको Expert Report तयार गर्न निर्देशन दिएको खुलेको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू