अमृत झा रिहाइबारे गलत सूचना दिएको परराष्ट्रद्वारा स्वीकार, विज्ञप्ति निकालेर क्षमयाचना
▸ यस स्टोरीको अंश: परराष्ट्र मन्त्रालयद्वारा अमृत झाको रिहाइबारे गलत सूचनामा माफी माग
परराष्ट्र मन्त्रालयले इरानी सेनाको नियन्त्रणमा रहेको नेपाली युवा अमृत झाको रिहाइबारे गलत सूचना प्रवाह भएको स्वीकार गर्दै माफी मागेको छ । मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै झाको अझै रिहाई नभएको स्पष्ट गरेको छ । विज्ञप्तिमा यसअघि रिहा भएको भन्ने गलत सूचना प्रवाह भएका कारण सृजना भएको अन्योलताप्रति क्षमायाचना गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित