अमृत झाको रिहाइबारे गलत सूचना सार्वजनिक गरेकोमा परराष्ट्र मन्त्रालयले माग्यो माफी

यस स्टोरीको अंश: परराष्ट्र मन्त्रालयद्वारा अमृत झाको रिहाइबारे गलत सूचनामा माफी माग
www.kathmandupati.com · 1 हप्ता अघि

परराष्ट्र मन्त्रालयले इरानमा थुनामा रहेका नेपाली नागरिक अमृत झा रिहा भएको भनी यसअघि सार्वजनिक गरिएको गलत सूचनाका कारण उत्पन्न अन्योल र असुविधाप्रति औपचारिक रूपमा क्षमायाचना गरेको छ । मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै इरानको स्थानीय अदालतमा मुद्दा विचाराधीन रहेको र झा अझै थुनामै रहेको स्पष्ट पार्दै माफी मागेको हो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू