खुला प्रतिस्पर्धाबाट राजदूत छानिने, १३ देशका लागि आवेदन खुला
▸ यस स्टोरीको अंश: अमेरिका–इरान तनावले तेलको मूल्य बढ्यो, एसियाली सेयर बजारमा गिरावट
परराष्ट्र मन्त्रालयले नेपालको कूटनीतिक इतिहासमा पहिलोपटक विभिन्न १३ मुलुकका लागि राजदूत पदमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गर्ने प्रक्रिया सुरु गरेको छ । मन्त्रालयले भारत, चीन र अमेरिकाजस्ता सामरिक महत्त्वका मुलुकसहित रिक्त रहेका १३ देशमा राजदूत नियुक्तिका लागि आवेदन खुलाएको हो । इच्छुक र योग्य उम्मेदवारहरूले २०८३ जेठ २२ गतेसम्म आवेदन दिन सक्ने गरी समयसीमा तोकिएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित