खुला प्रतिस्पर्धाबाट छानिनेछन् प्रेस काउन्सिलको अध्यक्ष

यस स्टोरीको अंश: सरकारद्वारा प्रेस काउन्सिल नेपालको अध्यक्ष पदका लागि दरखास्त आह्वान
nayapage.com · 6 दिन अघि

प्रेस काउन्सिल नेपालको रिक्त रहेको अध्यक्ष पदका लागि खुला प्रतिस्पर्धात्मक प्रणालीद्वारा नयाँ अध्यक्ष चयन गर्ने प्रक्रिया सुरु भएको छ । इच्छुक र तोकिएको योग्यता पुगेका नेपाली नागरिकहरूले आगामी २०८३ साल जेठ १८ गते कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्नेछ । मन्त्रालयले योग्य र क्षमतावान् उम्मेदवार छनोटका लागि यो सूचना प्रकाशित गरिएको जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू