कानुन निर्माणमा नागरिकलाई जोड्न ‘डिजिटल प्लेटफर्म’

यस स्टोरीको अंश: कानुन निर्माणमा नागरिक सहभागिता बढाउन डिजिटल प्लेटफर्म सार्वजनिक
ehimalayatimes.com · 1 हप्ता अघि

कानुन निर्माण प्रक्रियामा नागरिकको समेत सहभागिता गराउने उद्देश्यले सरकारले ‘डिजिटल प्लेटफर्म’ सार्वजनिक गरेको छ । मौजुदा ऐन तथा विधेयकका मस्यौदामा आफ्नो सुझाव र असहमति सिधै पठाउन मिल्ने गरी नागरिकको सुनिश्चिततालाई सहभागी गराउन उक्त ‘प्लेटफर्म’ सार्वजनिक गरिएको हो । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले बिहीबार एक भिडियो सन्देशमार्फत यसबारे जानकारी गराउनुभएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू