कानुनको डिजिटल अभिलेखीकरण सुरु
▸ यस स्टोरीको अंश: नेपाल–स्विट्जरल्याण्ड द्विपक्षीय परामर्श संयन्त्रको पाँचौँ बैठक काठमाडौँमा सम्पन्न
कोशी प्रदेश सरकारले स्थानीय तथा प्रदेश तहबाट जारी भएका कानुनलाई डिजिटल माध्यमबाट व्यवस्थित र अभिलेखीकरण गर्ने अभियान सुरु गरेको छ। यस प्रणालीले प्रदेश र स्थानीय तहबिच विधायिकी अन्तरसम्बन्धलाई बलियो बनाउनुका साथै सुशासन, पारदर्शिता र जवाफदेहितामा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित