संसदमा प्रधानमन्त्रीको खोजेपछि भेट्‌न पुगे सभामुख अर्याल

यस स्टोरीको अंश: सभामुख अर्याल र प्रधानमन्त्री शाहबीच भेटवार्ता, संसद अवरोधबारे छलफल
www.dainiknepal.com · 1 हप्ता अघि

प्रधानमन्त्री बालेन्द्र साह बैठकमा उपस्थित नभएको भन्दै विपक्षी दलहरूले संसद अवरोध गरेपछि सभामुख डोलप्रसाद अर्याल प्रधानमन्त्री साहलाई भेट्न सिंहदरबार पुगेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटवार्तामा समसामयिक विषयमा छलफल भएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू