सिद्धार्थ बैंकद्वारा स्मार्ट बोर्ड सहयाेग
▸ यस स्टोरीको अंश: सिद्धार्थ बैंकले १२ सामुदायिक विद्यालयलाई स्मार्ट बोर्ड हस्तान्तरण गर्यो
सिद्धार्थ बैंकले गण्डकी प्रदेशको तनहुँस्थित १२ सामुदायिक विद्यालयलाई इन्टरएक्टिभ डिस्प्ले स्मार्ट बोर्ड हस्तान्तरण गरेको छ । बैंकले शिक्षामा सूचना तथा सञ्चार प्रविधि प्रयोगलाई प्रवर्द्धन गर्दै विद्यार्थीलाई आधुनिक तथा गुणस्तरीय शिक्षासँग जोड्ने उद्देश्यले यो सहयोग गरेको हो । यसबाट १५ सयभन्दा बढी विद्यार्थी लाभान्वित हुने अपेक्षा गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›