एनएमबि बैंकद्वारा गण्डकी प्रदेशका ४० विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

यस स्टोरीको अंश: एनएमबि बैंकद्वारा तमु समुदायका ४० विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग
www.onlinepana.com · 1 हप्ता अघि

एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत तमु धिं नेपालसँगको सहकार्यमा ४० जना तमु समुदायका जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सहयोग प्रदान गरेको छ । गण्डकी प्रदेशको सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पोशाक तथा शैक्षिक सामग्री वितरण गरिएको थियो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू