तमु समुदायका ४० जेहेन्दार विद्यार्थीलाई एनएमबि बैंकको शैक्षिक सहयोग
▸ यस स्टोरीको अंश: एनएमबि बैंकद्वारा तमु समुदायका ४० विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग
एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत तमु धिं नेपालसँगको सहकार्यमा तमु समुदायका ४० जना जेहेन्दार विद्यार्थीलाई शैक्षिक सहयोग प्रदान गरेको छ । गण्डकी प्रदेशका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई पोशाक तथा विभिन्न शैक्षिक सामग्री वितरण गरिएको थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›