दलित बालबालिकाको बालपोषण भत्ता दोब्बर

यस स्टोरीको अंश: सरकारले दलित बालबालिकाको बालपोषण भत्ता दोब्बर गरी मासिक एक हजार रुपैयाँ पुर्‍याउने घोषणा गर्‍यो
nepalnews.com · 4 घण्टा अघि

सरकारले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत देशभरका दलित बालबालिकालाई उपलब्ध गराउँदै आएको बाल पोषण भत्ता दोब्बर बनाउने घोषणा गरेको छ । आगामी आर्थिक वर्षदेखि उक्त भत्ता मासिक एक हजार रुपैयाँ उपलब्ध गराइने भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सामाजिक न्याय, समावेशिता र समान अवसरमा आधारित विकासलाई प्राथमिकतामा राखिएको बताए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू