बालबालिकामा हुने क्यान्सर रोगको सरकारी अस्पतालमा निःशुल्क उपचार,नर्सिङ कर्मचारीको रात्रि भत्ता दोब्बर

यस स्टोरीको अंश: सरकारले नर्सहरूको रात्रि ड्युटी भत्ता दोब्बर बनायो, स्वयंसेविकाको यातायात खर्च बढ्यो
www.reportersnepal.com · 6 घण्टा अघि

सरकारले नर्सिङ सेवामा खटिनेहरूको लागि रात्रि भत्ता दोब्बर बनाउने भएको छ । शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री डा‍.स्वर्णिम वाग्लेले यसबारे जानकारी दिएको हो । त्यस्तै सरकारले प्रदेशमा मिर्गौला उपचार केन्द्र र ट्रमा सेन्टर सुरु गर्ने भएको छ । बालबालिकामा हुने क्यान्सर रोगको सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था मिलाएको पनि अर्थमन्त्री वाग्लेले बताए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू