पछाडि परेका समुदायका बालबालिकाको शिक्षामा पहुँच सुनिश्चित गर्न आवासीय विद्यालय सञ्चालन गरिने
▸ यस स्टोरीको अंश: सरकारले शिक्षा क्षेत्रका लागि २१८ अर्ब ३० करोड बजेट विनियोजन गर्यो, मेडिकल सिट बढाइने
अर्थमन्त्री स्वर्णिम वाग्लेले मानव विकास सूचकांकमा पछाडि परेका समुदायका बालबालिकाको आधारभूत शिक्षामा पहुँच सुनिश्चित गर्न आवासीय विद्यालय सञ्चालन गरिने घोषणा गरेका छन् । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३र०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वाग्लेले उक्त कार्यक्रम चितवनको चेपाङ समुदायबाट शुरू गरिने जानकारी दिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित