चरित्रहरू वास्तविकताबाट जन्मिन्छन्, कल्पनाद्वारा हुर्किन्छन्
▸ यस स्टोरीको अंश: उपन्यासकार ध्रुवकृष्ण ताम्राकारको ‘दह’ उपन्यास अक्षरमार्गद्वारा लोकार्पणआख्यानमा पात्रहरूको जीवन्तताले कथालाई गति दिने र पाठकलाई संवेदनाले बाँध्ने आधार तयार गर्छ। लेखकले समाज वा परिवेशका पात्रहरूलाई आधार बनाएर वा कथानक वा विचार जन्मिएपछि सुहाउँदा पात्रहरूको कल्पना गरी चरित्र निर्माण गर्छन्। यथार्थको जगमा कल्पनाको रङ भर्नु नै वास्तविक आख्यानीकरण हो, जसले पात्रलाई जीवन्त बनाउँछ।
पूरा लेख पढ्नुहोस् (5 मिनेट) ›