उत्तरवर्ती नेपाली कथाका प्रवृत्तिगत विशेषता
▸ यस स्टोरीको अंश: चार महादेशका साहित्यकारहरूसँग नेपाली बालसाहित्य र दायित्वबारे छलफल
आधुनिक नेपाली कथाको ऐतिहासिक विकासक्रममा उत्तरवर्ती लेखनले बहुलवादी प्रवृत्तिलाई अपनाएको छ। विश्वसाहित्यका प्रवृत्तिको प्रभावका साथै देशका राजनीतिक, सामाजिक, सांस्कृतिक परिवर्तनको प्रभाव पनि यसमा पाइन्छ। आमसञ्चार, पहिचानको बोध, अस्तित्वबोध, साइबर चेतना जस्ता आयाममा उत्तरवर्ती नेपाली कथा गतिशील देखिएको छ।
पूरा लेख पढ्नुहोस् (18 मिनेट) ›