धुवाँको रङः मानव जीवन र कर्ममाथि गरिएको एक दार्शनिक अनुसन्धान

यस स्टोरीको अंश: चूडामणि नेपाल ‘अकिञ्चन’को 'धुँवाको रङ'ले वर्गीय विभेद र नैतिक पतनको चित्रण गर्छ
singhadurbarnews.com · 1 दिन अघि

नेपाली लघुकथा साहित्यको समकालीन विकासक्रमलाई हेर्दा, यस विधाले पछिल्ला वर्षहरूमा उल्लेखनीय परिपक्वता र वैचारिक गहिराइ हासिल गरेको देखिन्छ। यही परिवेशमा चूडामणि नेपाल ‘अकिञ्चन’ जस्ता सर्जकहरू उदाएका छन्, जसले लघुकथालाई मनोरञ्जनको माध्यम नभई सामाजिक यथार्थको गहन विश्लेषण गर्ने सशक्त उपकरणका रूपमा स्थापित गरेका छन्। वि.सं. २०८२ मा प्रकाशित ‘धुँवाको रङ’ लघुकथा–सङ्ग्रह यसै परिवर्तनशील साहित्यिक चेतनाको प्रतिनिधि कृति हो।

पूरा लेख पढ्नुहोस् (8 मिनेट)

मिल्दाजुल्दा लेखहरू