मदिरा बोकेको ट्रक दुर्घटनाग्रस्त 

यस स्टोरीको अंश: विभिन्न स्थानमा सवारी दुर्घटना, एकको मृत्यु
hamrakura.com · 1 हप्ता अघि

दाङको लमही नगरपालिका–५ स्थित बेलदमारको ओरालोमा लु १ ख ८२५८ नम्बरको मालवाहक ट्रक दुर्घटना भएको छ। रुपन्देहीबाट तुलसीपुरतर्फ मदिरा बोकेर जाँदै गरेको ट्रक ओरालोमा ब्रेक फेल हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। ट्रक चालक भने सकुशल रहेका छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू