नुन पनि गुणस्तरहीन ! आयोडिनविहीन नुन बिक्री वितरणलाई तत्काल रोक्न चिकित्सकद्वारा माग
▸ यस स्टोरीको अंश: चिकित्सकद्वारा आयोडिनविहीन नुन बिक्रीवितरण तत्काल रोक्न माग, जनस्वास्थ्य जोखिममा
चिकित्सक तथा जनस्वास्थ्यकर्मीले नेपालमा आयोडिनको कमीले हुने जनस्वास्थ्य समस्याको जोखिम बढ्दै गएकामा चिन्ता व्यक्त गर्दै तत्काल आयोडिनविहीन नुन बिक्री वितरणमा प्रतिबन्ध लगाउन सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरूले नेपाल भारत खुला सीमाका कारण यहाँका व्यापारिक ‘सुपर मार्केट’ तथा खाद्यान्न पसलमा आयोडिनविहीन भारतीय नुन खुलमखुला बिक्री वितरण भइराखेकामा चिन्ता व्यक्त गर्दै आम उपभोक्ताको स्वास्थ्यमा असर पुर्याउन यस्ता नुनलाई बजार अनुगमन गरेर जफतसमेत गर्न तीनै तहका सरकारसँग आग्रह गरेका छन् ।
पूरा लेख पढ्नुहोस् (5 मिनेट) ›