गुणस्तरहीन ‘करेन्ट’ र ‘लाली’ चाउचाउ अझै खुलेआम बिक्रीमा — सरकारी अनुगमन फितलो, उपभोक्ता जोखिममा

यस स्टोरीको अंश: दुग्ध विकास संस्थानले १२ करोड बक्यौता भुक्तानी गर्‍यो, दैनिक १ करोड वितरण
singhadurbarnews.com · 1 दिन अघि

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुणस्तरहीन ठहर गरेका ‘करेन्ट’ र ‘लाली’ ब्रान्डका चाउचाउ देशभरका पसलमा खुलेआम बिक्री भइरहेको पाइएको छ। चेतावनी र निर्देशनपछि पनि कम्पनीहरूले उत्पादन तथा बिक्री नरोक्दा राज्य संयन्त्र निरीह बनेको आरोप छ। उपभोक्ता अधिकारकर्मीहरूले बजार अनुगमन कमजोर हुँदा यस्ता अखाद्य सामग्रीको बिगबिगी बढेको बताएका छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू