एक दिनमात्र उकालो लागेर फेरि घट्यो नेप्से
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार उकालो लागेपछि बिहीबार १२.३६ अङ्कले घटेर दुई हजार ७४२.११ को बिन्दुमा कायम भएको छ। आज बजार घट्दा कारोबार रकम बढेर रु तीन अर्ब ८९ करोड ८४ लाख १८ हजार ३८५.२७ पुगेको छ। आज ७२ कम्पनीको मूल्य बढ्दा १८८ कम्पनीको मूल्य घटेको छ भने नौ कम्पनी स्थिर छन्।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित