आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक
आज नेप्से परिसूचक १२.३६ अंकले घटेर २,७४२ को विन्दुमा कायम भएको छ । आज ७२ कम्पनीको शेयर मूल्य बढेको छ भने १८८ कम्पनीको शेयर मूल्य घटेको छ । आज सबैभन्दा धेरै प्रभु बैंक डिबेञ्चरका इकाईधनीले कमाएका छन् । बुङगल हाइड्रोका लगानकिर्ताले ६.१८ प्रतिशतका दरले कमाएका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›