कतारमा निर्णायक शान्ति वार्ता, इरानमा अमेरिकी सैन्य कारबाही

यस स्टोरीको अंश: अमेरिका र इरानबीच सम्झौताको नजिक, तर व्याख्यामा भिन्नता
lokaantar.com · 2 दिन अघि

इरान र अमेरिकाबीच शान्ति वार्ता चलिरहेकै बेला अमेरिकाले दक्षिणी इरानमा नयाँ सैन्य आक्रमण गरेको छ। अमेरिकी सेनाले होर्मुज जलमार्ग आसपासका इरानी मिसाइल प्रक्षेपण स्थल र समुद्रमा बारुदी सुरुङ बिछ्याउने प्रयास गरिरहेका डुंगालाई लक्षित गरी आत्मरक्षाका लागि आक्रमण गरेको बताएको छ। इरानले तत्काल कुनै औपचारिक प्रतिक्रिया नदिए पनि अमेरिका–इरान वार्तामा केही प्रगति भएको स्वीकार गर्दै शान्ति सम्झौता तत्काल हुने अवस्था नरहेको बताएको छ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू