संसदीय सुनुवाइ छिटो सक्न रास्वपा सांसदको माग
▸ यस स्टोरीको अंश: रास्वपा सांसदहरूले प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ प्रक्रिया छिटो सक्न माग गरे
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ प्रक्रिया अनावश्यक ढिलाइ नगरी वस्तुनिष्ठ र द्रुत गतिमा अघि बढाउन माग गरेका छन् । मङ्गलबार बसेको संसदीय सुनुवाइ समिति को बैठकमा बोल्दै रास्वपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटी, सांसद डा. लेखजंग थापा र राजीव खत्रीले सुनुवाइ प्रक्रियालाई प्रभावकारी बनाउन विभिन्न सुझाव प्रस्तुत गर्नुभएको हो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›