जेनजी आन्दोलनमा को–को जिम्मेवार ? यस्तो छ मानव अधिकार आयोगको प्रतिवेदन र कारबाही सिफारिस
▸ यस स्टोरीको अंश: राष्ट्रिय मानव अधिकार आयोगद्वारा ओली, लेखक र गुरुङमाथि कारबाहीको सिफारिस
राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा भएको मानव अधिकार उल्लंघन घटनामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङलाई जिम्मेवार ठहर गर्दै कानुनी प्रक्रिया अघि बढाउन सिफारिस गरेको छ । आयोगले आन्दोलनका क्रममा कारगारबाट कैदीबन्दी बाहिर पठाउने कार्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको संलग्नता रहेको किटान गर्दै सूक्ष्म अनुसन्धान गर्न पनि सिफारिस गरेको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›