बागमती सरकारको नीति-कार्यक्रम : उद्यम र नवप्रवर्द्धनमार्फत रोजगारी
▸ यस स्टोरीको अंश: बागमती प्रदेश प्रमुखद्वारा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटका सिद्धान्त र प्राथमिकता प्रदेशसभामा पेस गरेको छ। आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले प्रदेशको आर्थिक–सामाजिक विकास र सुशासन सुदृढीकरणलाई प्राथमिकतामा राखेर आगामी बजेट ल्याउन लागेको बताए। युवालाई स्वरोजगारतर्फ आकर्षित गर्न उद्यमशीलता र नवप्रवर्द्धनमार्फत बागमतीमै रोजगारी सिर्जना गर्ने नीति लिइने उनले उल्लेख गरे।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›